१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमानको अग्रता, १० मा केसी, ९ मा एमालेका कृष्णगोपाल


प्रकाशित: सोमवार, ५ मंसिर २०७९, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ को पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएको छ । 


रुखमा १११८,  किरण पौडेल (सूर्य) : १०१९, रवीन्द्र मिश्र (हलो) : ८९६, पुकार बम (घण्टी) : ७०२, रमेश खरेल (आमा) : ३५७ मत प्राप्त गरेका छन । 


त्यसैगरी क्षेत्र नं. १० राजेन्द्र केसीले ६९५, एमालेका हिमेश केसी (सुर्य) ६७२ र माओवादीका अन्जना विशंखे (हसियाँ हथौडा) ५९५ मत प्राप्त गरेर तेस्रो स्थानमा छ । 


यता काठमाडौं क्षेत्र नं. ९ एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले (सुर्य) ५६४, राष्ट्रिय स्वतन्त्र पाटीका टेकबहादुर पोखरेल(घण्टी ५६१ र माओवादीका कल्पना धमला (हसियाँ हथौडा ३४५ मत प्राप्त गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD