११ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए


प्रकाशित: बिहिवार, ८ श्रावण,२०७७,१६ः३० बजे
- महानगरखबर


काठमाडौं । आज काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।


काठमाडौंमा ५ जना,ललितपुरमा २ जना,भक्तपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


देशभर १४७ जना कोरोना संक्रमित थपिएमा हुन् । योसँगै कोरोना संक्रमित कुल संख्या १८२४१ पुगका छन् ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex