१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकामा ६९६ कोरोना संक्रमित थपिए


प्रकाशित: शुक्रवार, २६ भाद्र, २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा आज हालसम्मकै धेरै ६९६ कोरोना संक्रमित थपिएका छन् । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८  र भक्तपुरमा ३८ जना थपिएका हुन् ।


योसँगै उपत्यकामा १०७०८ संक्रमित पुगेको छ ।


आज १४५४ जनामा संक्रमण पुष्टि भएको हो भने ९७२ जना डिस्र्चाज भएका छन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD