२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौं उपत्यकामा ५ हजार बढि संक्रिय संक्रमित 


प्रकाशित: मंगलवार, २७ पुस २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना संक्रमित बढेसँगै काठमाडौं उपत्यकामा सबैभन्दा बढि सक्रिय संक्रमित रहेको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकमा ५ हजार ३१० जना सक्रिय संक्रमित देखिएको छ । काठमाडौँमा ३ हजार ५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १ हजार ९० जना सक्रिय संक्रमित रहेका छन ।


अहिले कोरोनाको सक्रिय संक्रमितको संख्या झण्डै १० हजार पुगेको छ । 


पछिल्लो २४ घण्टामा काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जनामा संक्रमण देखिएको हो । देशभर २ हजार ४ सय ४४ संक्रमित थपिएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD