११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं उपत्यकामा ५ सहित सत्ताईस जना कोरोना संक्रमित थिए


प्रकाशित: मंगलावर, ६ जेठ २०७७, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा ३ जना र भक्तपुर र ललितपुरमा १/१ जना सहित देशभरी २७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

मन्त्रालयका प्रवक्ता विकास देवकोटका अनुसार अनुसार झापाका ९ जना, मोरङ र सुनसरीका एकरएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक÷एक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको हो । 


थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन ।


मन्त्रालयका अनुसार संक्रमितको संख्या ४०२ जना पुगेको छ भने निको हुने संख्या ३७ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD