७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, १ असार, २०७७, १६ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा २ जना महिला,२ जना पुरुषमा कोरोना संक्रमित देखिएको छ भने ललितपुरमा १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार आज ४५१ जना कोरोना संक्रमित थपिएको छ ।योसँगै कुल संख्या ६ हजार २ सय ११ पुगेको छ ।निको हुनेको संख्या ११४१ रहेको छ ।



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD