काठमाडौं । आज ठूलो संख्यामा काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना,ललितपुरमा २० जना र भक्तपुरमा १० जना कोरोना संक्रमित पुष्टि भएको हो ।
हिजो मात्र उपत्यकामा ३० जना संक्रमित थपिएका थिए । आज १८० जना थपिएसँगै संक्रमितको संख्या १५९६४ पुगेको छ ।
Categorized in राष्ट्रिय