७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिए


प्रकाशित: शुक्रवार, २६ असार, २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । आज काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८ जना,ललितपुुमा १३ जना र भक्तपुरमा १ जना  संक्रमण पुष्टि भएको हो ।


योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ ।


आज ११८ जना कोरोना संक्रमित थपिए पछि देशभर संक्रमितको संख्या १६६४९ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex