काठमाडौं । आज काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएको छ ।
काठमाडौंमा १ जना र ललितपुरमा २ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर १५६ जना कोरोना संक्रमित थपिएको हो । योसँगै संक्रमित संख्या १७६५८ पुगेको छ भने आज ५८ जना डिर्चाज भएको छ । हालसम्म ११६९५ जना निको भएर घर फर्केका छन् ।
Categorized in राष्ट्रिय