१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिए


प्रकाशित: बिहिवार, १८ असार, २०७७, १६ः४५ बजे
- महानगरखबर

काठमाडौं । आज काठमाडौं उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं २८ जना, ललितपुरमा २ जना, भक्तपुरमा २ जनामा संक्रमित पुष्टि भएको हो ।


आज ४७३ थपिए पछि संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ ।


निको हुनेको संख्या ५३२० पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD