काठमाडौं । आज काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना,ललितपुरमा २ जना र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन ।
देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमित संख्या १५७८४ पुगेका छन् ।
Categorized in राष्ट्रिय