१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिए


प्रकाशित: बुधवार, १० भाद्र २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड–१९) थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 


मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो । 


बुधवार पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


१३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।


कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD