१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिए


प्रकाशित: सोमबार, ८ भाद्र,  २०७७, १६ः३० बज
- महानगरखबर


काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार २२४ जना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १२ जना कोरोना पुष्टि भएको हो । योसँगै उपत्यकामा ३४८४ जना संक्रमित पुगेको छ ।


देशभर आज ७४३ संक्रमित थपिएको हो । योसँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ जना पुगेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD