२६ बैशाख २०८१, बुधबार
Header

काठमाडौं उपत्यकामा १९१६ नयाँ संक्रमित थपिए


प्रकाशित: विहिवार, २९ पुस २०७८, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । एकैदिन (पछिल्लो २४ घण्टा) मा काठमाडौं उपत्यकामा १ हजार ९ सय १६ जना नयाँ संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएको हो ।


देशभर ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन । १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएकोमा पसिआर परीक्षणबाट २ हजार ९२२  र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


यस्तै २७१ जना संक्रमणबाट मुक्त भएका छन भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD