काठमाडौं । काठमाडौं उपत्यकामा १३३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जनामा, ललितपुरमा १५ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ६३८ जना कोरोना संक्रमित थपिएको हो । कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
Categorized in राष्ट्रिय