२६ बैशाख २०८१, बुधबार
Header

काठमाडौं उपत्यकामा १०३८ कोरोना संक्रमित थपिए 


प्रकाशित: बुधवार, ३ मंसिर २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा बुधवार १०३८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा संक्रमण देखिएको हो । 


देशभर १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ भने १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD