१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं उपत्यकामा १०२ जना कोरोना संक्रमित थपिए


प्रकाशित: शुक्रवार,२३ श्रावण, २०७७, १६ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमित थपिएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९२ जनामा, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको हो । 


आज ४६४ जना कोरोना  संक्रमित थपिएको हो । कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD