१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं उपत्यकामा होम आइसोलेसनका बिरामी निगरानी गरिने


प्रकाशित: आईतवार, २३ कात्तिक २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा होम आइसोलेसनमा रहेका कोरोना संक्रमित विरामीको निगरानी गर्न टोली परिचालन गरिने भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आइसोलेसनमा रहेका संक्रमितको निगरानी गरिने भएको हो । 


उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएका कारण मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्रभावकारी बनाउन उक्त तयारी गरेको हो 


होम आइसोलेसनमा रहेका संक्रमितको यकिन तथ्यांक र जानकारी नहुँदा थप समस्या आउने भन्दै अब वडा स्तरबाटै टिम खडा गरी परिचालन गर्ने तयारी गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD