१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं उपत्यकामा वायु प्रदूषण किन बढ्यो ?


प्रकाशित: बुधवार, १६ चैत्र २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकमा केही दिन यता वायु प्रदशुषण बढेर अकाश ढाकेको छ । 


उपत्यकामा बढ्दो फोहोर र वर्षा नहुँदा वायु प्रदुषण बढेको हो । आज पनि उपत्यकामा वायु प्रदूषणको कारण अकाश खुलेको छैन । 


वल्र्ड एयर क्वालिटीको सूचकां अनुसार मंगलबार राति काठमाडौंलाई विश्वको प्रदूषित शहरको रुपमा राखेको थियो । 


सुचाकंका अुनसार १५० एक्युआई कटेमा वातावरण खराब हुनु हो । बुधबार दिउँसो काठमाडौंको प्रदूषणको सूचकांक एक्युआई १६५ कटेको छ ।


वातावरण विभागको पछिल्लो तथ्यांकका अनुसार काठमाडौंको कीर्तिपुरमा पछिल्लो २४ घण्टामा पीएम २.५ को मात्रा ८६ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको देखाएको थियो ।


वातावरणविद्हरुका अनुसार यो सुचांकमा देखिएको प्रदूषण बढि घातक हुने बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD