१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकामा बैशाख १६ बाट दुई साता निषेधाज्ञा


प्रकाशित: मंगलवार, १४ बैशाख २०७८, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट ३१ गते सम्म निषेधाज्ञा घोषणा भएको छ । 


यस अघि उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको बैठकले एक सता निषेधाज्ञा जारी गरेपनि मन्त्रिपरिषद्को बैठकले थप एक सता निषेधाज्ञा लम्बाएको हो । 


एक साताले मात्रको कोर।ेनाको चेन ब्रेक नहुने भएकोले निषेधाज्ञा लम्बाएको हो । १४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यस अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको हो । 


उपत्यकमा संक्रमणको उच्च जोखिम बढ्न थालेपछि सरकारले यो निर्णय लिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD