१३ भाद्र २०८३, शनिबार
Header

काठमाडौं उपत्यकामा कति जनसंख्या ठिक ? १५ दिन भित्र अध्यनन गरी जानकारी मन्त्रालयलाई निर्देशन


प्रकाशित: मंगलबार, १९ भाद्र २०७५, २०ः११ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकमा जनघनत्व बढेको भन्दै उपत्यकामा कति मानिस बस्न सक्छन् भन्ने बारे अध्यययन गर्न प्रतिनिधिसभको विकास तथा प्रविधि समितिले सहकारी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 


समितिले १५ दिन भित्र अध्ययन गरी जानकारी दिन मन्त्रालायलाई निर्देशन दिएको छ । 


त्यसैगरी समितिले सहर विकास सम्बन्धी एसियाली मापदण्डमा पर्ने नेपालका सहरबारे पनि जानकारी गराउन भनेको छ । 


सहरका मापदण्ड के हो ? नगरपालिकाहरुलाई सहर भन्न मिल्छ कि मिल्दैनन ? सहर विकास सम्बन्धी एसियाली मापदण्ड भित्र नेपालको कुन–कुन सहर पर्दछन ? समितिको निर्देशनमा भनिएको छ ।  

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex