७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकामा आज ८ जना कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, १५ असार, २०७७, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । उपत्यकामा आज ८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार काठमाडौंमा  ६ जना, ललितपुरमा १ जना र भक्तपुरमा १ जना संक्रमित थपिएको हो ।


आज ४७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको  संख्या १३ हजार २४८ पुगेको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD