काठमाडौं । आज काठमाडौं उपत्यकामा ६ जना कोराना संक्रमित थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना,ललितपुरमा १ जनामा पुष्टि भएको हो ।
आज ८२ जना कोराना संक्रमित थपिएसँगै कुल संख्या १६८०१ पुगेको छ ।
Categorized in राष्ट्रिय