१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं उपत्यकमा ६९८१ संक्रमित थपिए


प्रकाशित: विहिवार, ६ माघ २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा एकै दिन ६९८१ कोरोना संक्रमित थपिएका छन । 


स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD