२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकमा आजदेखि नयाँ भाडादर लागु (सुुचिसहित)


प्रकाशित: शुक्रवार, १२ जेठ २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटेको छ । 


सार्वजनिक बस चढ्ने वित्तिकै न्यूनतम भाडा दर १९ रुपियाँ कायम भएको छ । किलोमिटर अनुसार भाडादरमा परिवर्तन गरिएको छ ।

 


यस बस तथा टेम्पोको न्यूनतम भाडा दर रु २० थियो । अब ० देखि ५ किलोमिटर रु १९, ०– १० किलोमिटर रु २५, ०–१५ किलोमिटरको रु ३०, ० देखि २० को रु ३३ र २० किलोमिटर माथि ३८ रुपियाँ लाग्ने छ । 
बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । 


५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।


बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा प्रकाशन गरेसँगै नयाँ भाडादर लागु भएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD