२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं– ३१ वडास्थित आलोकनगरका घर टहरा भत्काउदै महानगर


प्रकाशित: आइतवार, २१ माघ २०८०, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा ३१ स्थित आलोक नगरमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहारा भत्काउन सुरु गरेको छ । 


महानगर प्रहरीका अनुसार भौतिक संरचनामाथि डोजर चलाइएको र जग्गा खाली गरी वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको छ । 


अनधिकृत रूपमा वषौंदेखि यस स्थानलाई कब्जा गरेर मानिस बसिरहेको पाइएकोले सार्वजनिक जग्ग संरक्षण गर्ने महानगरको नीति अनुसार घर टहार महानगरले भत्काएको हो  । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD