२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंस्थित भारतीय दुतावासमा सरक्षा गार्डले आफैलाई हाने गोली 


प्रकाशित: सोमवार, २० असार २०७९, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको गोली लागी मृत्यु भएको छ ।


सोमबार लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्ड दीपक सिंहले आफैलाई गोली हानेका छन । 


उनको गोली लागी घट्नास्थलमै मृत्यु भएको दूतावसले जनाएको छ । घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको बताईएको छ ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex