२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा ‘क्रिसमस डे’ ! (तस्वीरहरु)


प्रकाशित: सोमवार, ९ पुस २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । डिसेम्बर २५ आज येशु ख्रिष्टको जन्म दिनको रुपमा ‘क्रिसमस डे’मनाइने गरिन्छ । 


नेपालमा पनि इसाई धर्म मान्नेहरुले एक आपसमा खुशियाली साटासाट गरेर मनाएका छन । 


विशेष गरी काठमाडौंको विभिन्न मल, मनोरञ्जन स्थल लगायतका ठाउँमा इसाई धर्मालम्बीहरुले क्रिसमस डे मनाएका छन । 

 


क्रिसमसमा अभिभावकले आफ्ना बालबालिकालाई घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने, सान्टाले लगाउने टोपी लगाई दिने गर्दछ ।

 
काठमाडौंका विभिन्न मलहरु आकर्षक रुपमा सजाएका ‘क्रिसमस ट्री’ राखिएका छन, जहाँ सर्वसाधरणहरु फोटो खिचाउने, भिडियो बनाउने गरेको देखिन्छ । 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD