१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा ७४ प्रतिशतले पूर्ण खोप लगायो, लक्षित संख्या २१ लख २९ हजार ७ सय ७३ 


प्रकाशित: शुक्रवार, २२ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा ७४ प्रतिशतले पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


संख्यामा भन्नु पर्दा १५ लाख ७९ हजार ८ सय ९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन । उपत्यकामा काठमाडौँ उपत्यकामा खोपको लक्षित जनसंख्या २१ लख २९ हजार ७ सय ७३ रहेको मन्त्रालयले बताएको छ । 


देशभरी ३२ प्रतिशत अथार्त ६९ लाख ६२ हजार १ सय ६४ जनाले पाइसकेका छन भने पहिलो मात्रा खोप ८७ लाख २ हजार ७ सय ५ जनाले लगाइसकेका छन । 


पूर्ण खोपका लागि १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ लक्षित जनसंख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज २१ गतेसम्मको विवरण हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD