४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता, महानगरमा ३ लाख ६८७ मतदाता


प्रकाशित: शुक्रवार, २७ फागुन २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 


बैशाख ३० गते घोषणा गरिएको स्थानीय निर्वाचनका लागि आयोगले मतदाता नामावाली अध्यावधिक गरेको छ । आयोगका अनुसार मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छ । यो सबैभन्दा बढि हो । 


त्यस्तै दोस्रोमा झापा रहको छ । झापामा ६ लाख ५० हजार २५८ जना मतदाता रहेको आयोगले जनाएको छ । 


स्थानीय तह केन्द्रीत मतदाताको संख्याको हिसावले भने काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन । निर्वाचन आयोगका अनुसार काठमाडौं महागरपालिकामा ३ लाख ६८७ मतदाता रहेका छन ।


काठमाडौंपछि कास्कीको पोखरा महागरपालिकामा २ लाख ८ हजार ७० मतदाता रहेका छन् । पोखरापछि सबैभन्दा धेरै मतदाता रहेको पालिका हो, चितवनको भरतपुर महानगरपालिका । भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार ६६९ मतदाता रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika