२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा सापारु (गाईजात्रा)मा सार्वजनिक विदा


प्रकाशित: बुधवार, १३ भाद्र २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार सापारु (गाईजात्रा)को अवसरमा सार्वजनिक विदा दिएको छ । 


महानगर प्रवक्ता एंव कामपा १७ वडा अध्यक्ष नविन मानन्धरले गाईजात्रको उपलक्ष्यमा सार्वजनिक विदा दिएको बताएको छ ।


महानगरले स्थानीय अधिकारको प्रयोग गरि गाईजात्राका विदा दिएको उनले जानकारी दिए । 


पछिल्लो सयम स्थानीय पर्वमा सार्वजनिक विदा दिनु पर्ने पनि माग उठिरहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD