१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा लगभग सबै पसलहरु खुले ! (फोटोफिचर)


प्रकाशित: मंगलवार, १५ असार २०७८, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवारबाट लगभग सबै पसल, व्यवसायहरु खुला भएको छ । 


उपत्यकमा आजबाट थपिएको निषेधाज्ञामा पसलहरुलाई विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न दिने भएपछि बजारका पसलहरु सबै खुला भएको हो । 


सोमवार काठमाडौं, ललितपर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गते थपेको निषेधाज्ञामा खाधान्य पसलहरु विहानदेखिनै र अरु पसलहरु दिउँसो खोल्ने निर्णय गरेको थियो । 


त्यसैगरी बैठकले जोर–बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीहरु पनि चल्न दिने भएपछि गाडीहरु पनि चलेका छन । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD