८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा लकडाउन स्थानीयस्तरमा यसरी कडा गरिँदै (फोटोफिचर)


प्रकाशित: शुक्रवार, २ जेठ २०७७, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा स्थानीयस्तरवाट लकडाउन कडा पार्न टोलहरुमा प्रवेश बन्द गरिएको छ । 


काठमाडौको भित्री स्थानहरु जैशीदेवल, मरु, चिकमू लगायत क्षेत्रमा बाहिरवाट आएको मान्छेहरु प्रवेश गर्न सक्ने संभावनलाई ध्यानमा राख्दै कडा पारिएको हो । 


केही दिन यता काठमाडौं उपत्यकामा वाहिर जिल्लावाट आएकाहरुमा कोरोना संक्रमण देखिएपछि काठमाडौं कोरोनाको उच्च जोखिममा देखिएको छ ।


सरकारले लडकडाउन कडा पार्ने भनेपछि स्थानीहरुले पनि आ–आफ्नो टोल लगायतका क्षेत्रमा कडा निगरानी बढाउन थालेको हो । 


काठमाडौ महानगरपालिकाले वडाहरुलाई वाहिरी मानिस आए तुरुन्त खवर गर्न भनेको छ । 

 

 

 

 

तस्वीरहरु सबैः समाजिक सञ्जालवाट 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD