१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा राहत वितरण ! (फोटोफिचर)


प्रकाशित: आईतबार, २३ चैत्र २०७६, १७ः३० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिले ‘लकडाउन’को समय अवधिमा महागरभत्रिका बसोवास गरेका असाहय, अपांग, मजदुर, श्रमिकलगायतलाई महानगरका विभिन्न वडाहरुले राहत वितरण कार्यलाई तिव्रता दिएको छ । 


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य पनि राहत वितरण कार्यमा सहभागी भएका छन ।


राहत वितरण कार्यमा सामाजिक दुरी कायम कम देखिएपछि समाजिक सञ्जालमा आलोचना हुन थालेको छ । कम्तिमा ३ फुटको दुरीमा बसेर राहत वितरण गर्ने गर्न र गराउन महानगरले आग्रह गरेको छ । 

 

 

 

 

 

 

तस्वीरहरुः सामाजिक सञ्जाल

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD