काठमाडौं । काठमाडौंमा राती १ बजेर १९ मिनेटमा भूूकम्पको धक्का महशुुस गरिएको छ ।
भूकम्पको ठुलै झट्का महशुुस गरिएपनि पनि कति रेक्टरको हो भन्ने थाहा हुुन सकेको छैन ।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Categorized in राष्ट्रिय