२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा यस्तो देखियो तिहारको झिलीमिली (फोटो फिचर)


प्रकाशित: विहिवार, १८ कातिक २०७८, २१ः०० बजे
- महानगरखवर

काटमाठौं । विहिवार तिहारको मत्वपूर्ण दिन धनकी देवी लक्ष्मी भगवानको पुजा । 


आजको दिनलाई उज्यालोको दिन पनि भनिन्छ । घरघरमा आज लक्ष्ँमीको पूजा गरिन्छ । 


विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।


तस्वीरः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 


 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex