१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा माघ १७ र १८ गते बुस्टर डोज दिईने


प्रकाशित: शुक्रवार, १४ माघ २०७८, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाका तोकिएको खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको बुस्टर डोज दिईन भएको छ । 


माघ १७ गते (सोमवार) र १८ गते (मंगलवार) कोभिडसिल्डको बुस्टर डोज दिईने भएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । 


महानगरको ३२ वडा भित्र वडा खोप समन्वय समितिले तोकको खोप केन्द्रमा गएर ६० बर्ष भन्दा माथि समूहका व्यक्तिहरु र पहिलो चरणमा छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरुले विहान १० देखि ४ बजेभित्र खोप लिन सक्ने विभागका विभागीय प्रमुख बलराम त्रिपाठीले बताएका छन । 


यस अघि दुई डोज लगाएको खोप कार्ड, उमेर खुल्ने परिचय पत्र देखाएर खोप लिनुपर्ने छ । 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD