१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा महानगर क्षेत्रभित्र ४८ हजार बढिले कोरोना खोप लगाए


प्रकाशित: मंगलवार, ३ चैत्र २०७७, १८ः५० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा मंगलवारसम्ममा ४८ हजार ६८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । 


फागुन २३ गतेदेखि ६५ बर्षमाथिकाहरुलाई खोप लगाउने महानगरको अभियान अन्तर्गत उक्त संख्यामा खोप लगाएको खोप संयोजक सुशिला अवस्थीले जानकारी दिईन ।

 


अवस्थीले काठमाडौं महानगरपालिका १२, १३, १४,२० र २१ वडाका लागि खोप संयोजकको जिम्म्मेवारी पाएकी छिन । 


उनका अनुसार २५ हजार ३३५ पुरुष र २२ हजार ७४७ महिलाले कोरोनाको खोप लगाईसकेका छन । आज मात्र १४ खोप केन्द्रबाट ४ हजार ८२९ जनाले खोप लिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex