६ जेठ २०८१, आइतबार
Header

काठमाडौंमा भोलीदेखि पहिलो र दोस्रो डोज खोप दिईने


प्रकाशित: सोमवार, ६ मंसीर २०७८, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरभित्र भेरोसेल खोप मंगलवार (भोली) र बुधवार दिईने भएको छ । 


महानगरका ३२ वडाहरुमा तोकिएको केन्द्रमा १८ बर्ष उमेर पुगेकाहरु यस अघि छुटेकाहरुलाई भेरोसेलको पहिलो खोप लगाईने भएको छ । 


त्यसैगरी दोस्रो डोज भने यस अघि खोप लिएको २१ दिन पुरा भएकाहरुलाई भेरोसेलको दोस्रो डोज दिइेने भएको छ  । 


कोभिडशिल्ड र एस्ट्राजेनिकाको दास्रो डोज पनि दिईने भएको छ यसको लागि भने खोप लगाएको ८ हप्ता पुरा हुनु पर्ने छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD