३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा भूकम्पको धक्का महसुस


प्रकाशित: शुक्रवार, ७ चैत्र २०७६, १९ः५० बजे
- महानगरखबर

काठमाडौं ।  काठमाडौं उपत्यकामा आज (शुक्रवार) विहान भूकम्पको धक्का महसुस गरिएको छ । 


७ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । चीनको पश्चिम सिजामा गएको ५.८ रेक्टरको भूकम्पको धक्का काठमाडौं आसपासमा महसुस गरिएको हो । 


राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्र विन्दु नेपालको नभएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex