१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा भूकम्पको धक्का महशुस


प्रकाशित: बुधवार, २१ श्रावण २०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । बुधवार दिउँसो ४ः३० बजे काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । 


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको वंगलामुखि केन्द्र भएर ३ दशमलव ५ म्याग्नेच्युडको भूकम्प गएको हो । 


यस अघि मंगलवार राती ११ः२७ बजे काठमाडौंको थापाथली केन्द्रको आसपास भएको भूकम्प गएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD