काठमाडौं । काठमाडौंमा मंगलवार दिउँसो भूकम्पको धक्का महशुस भएको छ ।
दिउँसो ४ बजेर २९ मिनेटमा धादिङ छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मापन केन्द्रका अनुसार ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
Categorized in समाज