६ भाद्र २०८३, शनिबार
Header

काठमाडौंमा बैशाख २३ गते गठबन्धनको चुनावी सभा हुने


प्रकाशित: बुधवार, १४ बैशाख २०७८, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेससहितको सत्ता गठबन्धनले काठमाडौंमा बैशाख २३ गते चुनावी सभाव गर्ने भएको छ । 


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको संयन्त्रको बैठकले काठमाडौंमा दिउँसो १ बजे चुनावी सभा गर्ने निर्णय भएको जारी विज्ञप्तीमा उल्लेख छ । 


बुधवार जारी विज्ञप्तीमा गठबन्धनका दलहरुले स्थानीय तहमा आवश्यकता अनुसार चुनावी सभा गर्न सक्ने निर्णय समेत गरेको उल्लेख छ । 


यसअघि सत्ता गठबन्धनले ८ वैशाखमा सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex