१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौंमा बाढीको भेल ( फोटो फिचर )


प्रकाशित: सोमवार, ५ साउन २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा हिजो राती देखिनै भारी वर्षा भएपछि बाढीको भेल बगेको छ । 


काठमाडौंको युन पार्क, डल्लु, कंकेश्वरी, टेकु लगायतको क्षेत्रमा बाढी भेल बगेको तस्वीर फोटो पत्रकार रमेश शाक्यले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन । 


मौसम विज्ञका अनुसार नेपालमा अझै ५ दिन भारी वर्षा हुने जनाएको छ । 

 

 

 

 



तस्वीरहरुः रमेश शाक्य

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD