९ भाद्र २०८३, मंगलबार
Header

काठमाडौंमा फेरि भूकम्पको धक्का 


प्रकाशित: आइतवार, ५ कातिक २०८०, १७ः३९ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा फेरि भूकम्पको धक्का महशुुस गरिएको छ । 


आइतवार साँझ ५ बजेर ३५ मिनेटमा भूकम्प गएको छ । विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र विन्दुु बनाएर ६.१ रेक्टरको भूूकम्प गएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex