३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत  


प्रकाशित: आइतवार, २५ फागुन २०८१, १८ः११ बजे
- महानगरखवर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा समर्थकहरुले भव्य स्वागत गरेका छन । 


पोखराबाट आइतवार दिउँसो पूर्वराजा शाह ार्टर्ड विमानमार्फत काठमाडौं आएका हुन । 


पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ता, सर्वसाधरणहरू विमानस्थलको गेटसम्म पुुगेर स्वागत गरेका थिए । 

 


आफ्‌ना समर्थक र सुभेच्छुकहरुलाई पनि पूर्व राजा शाहले हात हल्लाएर अभिवादन गरेका थिए । राजलाई समर्थकहरुले निर्मल निवाससम्म लग्ने कार्यक्रम रहेकोछ ।

 
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै साथ खोजेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex