१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा पसलहरु खुलेपछि बढ्यो भिडभाड (भिडियो)


प्रकाशित: मंगलवार, १५ असार २०७८, १८ः३० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवारबाट लगभग सबै पसल, व्यवसायहरु खुला भएपछि भिडभाड बढेको छ । 

 


उपत्यकमा आजबाट थपिएको निषेधाज्ञामा पसलहरुलाई विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न दिने भएपछि बजारका पसलहरु सबै खुला भएको हो । 


सोमवार काठमाडौं, ललितपर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गते थपेको निषेधाज्ञामा खाधान्य पसलहरु विहानदेखिनै र अरु पसलहरु दिउँसो खोल्ने निर्णय गरेको थियो । 


त्यसैगरी बैठकले जोर–बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीहरु पनि चल्न दिने भएपछि गाडीहरु पनि चलेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD