१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा पनि बढ्यो सार्वजनिक सवारी साधानको भाडादर


प्रकाशित: शनिवार, २६ चैत्र २०७८, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । बागमति प्रदेश सरकारले काठमाडौं उपत्यकाकामा चल्ने सार्वजनिक सवारी साधनको भाडा दर बढाएको छ । 


नयाँ भाडादर नयाँ बर्ष २०७९ सालबाट लागु हुने प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । 


शुक्रवार मन्त्रालयले बृद्धि गरेको नयाँ भाडादर अनुसार पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।


पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।


यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।
 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD