२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा नेवाः समुदायले २७ गते लक्ष्मी पूजा मनाउँदै


प्रकाशित: बुधवार, १५ कातिक २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा नेवाः समुदायले स्वन्ती नखः (तिहार चार्ड) मनाउने तालिका सार्वजनिक गरेका छन । 


विभिन्न सार्वजनिक स्थलमा स्वन्तीः नखः हनेगुको ब्यानरमा उल्लेख भएका दिन अनुसार चाड मनाउन मनाउन आग्रह गरेको छ ।


सो अनुसार कतिक २५ गते शनिवार क्वः पूजा (काग पुजा), २६ गते आईतवार खिचा पुजा (कुकुर पूजा), २७ गते लक्ष्मी पूजा, २८ गते म्हःपूजा र नेपाल संवत नयाँ बर्ष ११४४ मनाउने भएका छन । 


त्यसैगरी २९ गते बुधवार किजा पूजा (भाई टिका) मनाउँदै छन । 


नेपाली पात्रोमा भने कातिक २६ गते आईतवारका दिनमै कुुकुर पूजा र लक्ष्मी पुजा रहेको छ । 


ललितपुरमा कातिक २६ गते लक्ष्मी पूजा, २७ गते म्हः पूजा र २८ गते मगलवार किजा पुजा (भाई टिका) मनाउने समय तालिका हिरण्यवर्ण महाविहार, विधार सुधार समिति क्वाः बहाः ललितपुर १६ उल्लेख गरेको व्यानरमा लेखिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD