१५ चैत्र २०८०, बिहिबार
Header

काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन ! (फोटो फिचर)


प्रकाशित: विहिवार, १६ बैशाख २०७८, ०८ः२० बजे 
- महानगरखवर

काठमाडौं । कोरोना महामहारीको उच्च जोखिम बढेपछि सरकारले काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । 


बैशाख १६ देखि ३१ गते सम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको आज (विहिवार) पहिलो दिन काठमाडौंको रत्नपार्क, भोटाहिटी, न्यूरोड लगायतको क्षेत्रमा फोटो पत्रकार रमेश शाक्यले आफ्नो क्यामेरामा उतारेका छन । 


सरकारले यस अघि ५०० बढि सक्रिय संक्रमित भएको शहर र २०० सक्रिय समिति भएका पहाडी जिल्लामा निषेधाज्ञा जारी गरेको छ । 


काठमाडौमा हिजो मात्र २ हजार भन्दा बढि संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 



तस्वीरहरुः रमेश शाक्य/महानगरखबर

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD